बागलुङे सञ्चारकर्मी तिलक मगर साङ्गितिक  क्षेत्रमा प्रबेश

महेन्द्र मगर रेडियो  नवीन संसार रोल्पा

सञ्चारकर्मी तथा लोकदोहोरी गायक तिलक मगर र मनिशा पुनले “पागल बनी हिडछु” लोक गीतीसंग्रह बजारमा लिएर आएका छन

सञ्चारकर्मी तिलक मगर र मनिशा पुनको स्वर रहेको यो गीतमा किशोर खत्रीले लय सिर्जना गरेका छन । भने  जसको शब्द भने तिलक मगर आफैले लेखेका छन

जनता डिजिटलबाट बजारमा आएको यस गीतको दृश्य निर्माण  बुटवल टि भी।

नेपालले गरेको हो । बिशेष गरी माया प्रेममा आधारित यस गीतले धेरै दर्शक श्रोताको मन जित्न सक्ने आशा गरेका छन तिलक मगरले

बागलुङको पश्चिम बडिगाड गाउँपालिकाको वडा नम्बर ३ सिसाखानीमा जन्मिका सञ्चारकर्मी तिलक सानै देखि गितसंगितमा एकदम रुची राख्थे

यहि रुचि मेहनतले सञ्चारकर्मी हुँदै लोक दोहोरीमा पाइला टेकेका छन

रेडियो सारथी बाट यात्रा सुरु गरेका  सञ्चारकर्मी तथा लोक दोहोरी  गायक  तिलक मगर अहिले गुल्मी जिल्लाको लोक प्रिय रेडियो रुरु एफ एम  मा लोक दोहोरी कार्यक्रम लोकमाला अनि लोक सङगालो जस्ता लोक प्रीय कार्यक्रम चलाउदै आएका छन लाखौ स्रोताको

मन मुटुमा बस्न सफल लोकप्रीय कार्यक्रम लोकमाला

र लोक सङगालो अति मन पराइएको कार्यक्रम र लाखौ स्रोताको माया पाएको बताए

अनलाइन रेडियो नवीन संसार का  लागि महेन्द्र मगर संग कुराकानी गर्दै उनले भने  जसरी सञ्चार क्षेत्रमा तिलक मगर भनेर  लाखौ स्रोतामाझ परिचीत बनाउनु भयो मेरो नयाँ एल्बम ” पागल बनी हिड्छु ” लाई सुनी दिनुहोला

र हेरिदिनु होला हजुरहरुको माया र साथले यहाँ सम्म आइपुगेको छु  हजुरहरुको माया र साथले अझै अगाडि बढ्ने हौसला मिल्ने कुरा बताउनु भयो अब छिट्टै नै

अर्को एल्बम पनि बजारमा आउने कुरा बताउनु भयो

हाम्रो सम्पूर्ण युनिटको तर्फबाट  अग्रिम बधाई तथा  सुभ कामना

(भिडियो  हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *