माया मा धोका पाएर स्मृति लामा र रामजी खाँडले अब माया नलाउने

महेन्द्र मगर रेडियो नबिन संसार रोल्पा

शिरबन्दि डिजिटल म्युजिक प्राली को प्रस्तुति मा स्मृती लामाकाे अत्यन्तै मर्मस्पर्शी माया प्रेमको यथार्थ कथा बस्तुमा आधारित निकै मन छुने लोकदोहोरी गीत  अब माया लाउँदिन सार्वजनिकभएकाेछ 

नेपाली संगित जगतका एक हस्ती बेग्लै पृथक खालका लय तथा शब्द संकलक लाखौ श्रोताको

मन मुटमा बस्न सफल सुमधुर स्वरका धनी केशर लामाकाे शब्द तथा सङ्गीत रहेकाे गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक रामजि खाण र सुमधुर स्वरकी धनी स्मृति लामाको जादुमय आवाज रहेको छ भने अहिलेका चर्चित अनि आस लाग्दा मोडल बुद्दविर थापा र हट मोडल चन्दा दाहालले निकै मन छुने अभिनय रहेको छ


बिक्रम चाैहानकाे निर्देशन रहेकाे गीतकाे छायाङ्कन वासु बरालले गरेका छन् भने सम्पादन मिलन बि.क ले गरेका छन्
याे गीतमा मायामा एक पटक असफल भैसकेपछि धोका पाएपछि अब मायाकाे पछि नलाग्ने र कसैसंग माया लाउँदिन भन्ने भाव ब्यक्त गरिएकाे छ
(भिडियो सहित )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *