चर्चाको शिखरमा बाबू, अभिनयमा अनि प्रवेश

प्रियसी म्युजिक प्रालि मार्फत रोल्पाली नव गायक, गीतकार, तथा मोडल बाबु मगरको भर्खरै एउटा नया लोक दोहोरि गित सार्बजनिक भएको छ। गीतमा चर्चित लोक दोहोरी गायक/गायिका राम जी खाड र मुना थापा मगरको संयुक्त स्वर रहेको छ। मोडलमा गीतकार स्वयंको बाबुकै अभिनय र आशा खाड्काको अभिनय रहेको छ। यो भन्दा पहिले उनकै शब्दरहेको गीत बजारमा आइसकेको छ भने एउटा आधुनिक गीत पनि बजारमा आउने तयारी रहेको रेडियो नवीन संसारलाई जानकारी दिएका छन। गीतलाई प्रियसी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ। उक्त गीतको बिज्युअल हेर्नलाई तलको लिङ्कमा जानुहोला।

गीत: https://youtu.be/oGoQY_yYtxs

Leave a Reply

Your email address will not be published. Required fields are marked *