फूल गुरुङ्गको प्रस्तुतिमा गीतकार बि.एम. गुरुङ्गको एल्बम सृष्टिको बिम्ब बजारमा

रेडियो सम्बादाता

बिन्धाबासिनी म्युजिक प्राली मार्फत गीतकार बिएम गुरुङ बलुको सृष्टिको बिम्ब बजारमा आएको छ। छ ओटा गीतहरु सङ्ग्रहहित बिम्बमा नेपालका चर्चित गायक गायिकाहरु दिपक लिम्बू, मिलन अमात्य, प्रमोद खरेल, तारा प्रकाश लिम्बू, स्वरुपराज आचार्य, राजेश पायल राई, अमृता लिम्बू, सुनिता थेगिमको स्वर रहेका छन भने सङ्गितमा चर्चित सङ्गितकार राजेश थापा, महेश खड्का, राम सिटौला, डि आर अटु, तारा प्रकाश लिम्बू र बिबि अनुरागीको सङ्गीत रहेको छ।


एल्बमको गीतहरु मध्य राजेश पायल राई तथा अमृता लिम्बू र प्रमोद खरेलको आवाजमा रहेको दुई ओटा गीतको भिडियो पनि रिलिज भएको छ । जुन गीतका भिडियो तलको लिङ्कमा क्लिक गरेर हेर्न सकिनेछ। सृष्टिको बिम्ब नामक एल्बम गीतकारको छोरी सृष्टिका प्रती समर्पित एल्बम हो।

न तिम्रो …..

लुकेर हेर्‍यौ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *