लाखौ परदेशिहरुलाई रुवाउने जुना श्रीस मगरको ‘परदेशी’ (भिडियो सहित )

यस अनलाइन रेडियो नविन संसारको भिडियो सेक्सनमा हामीले बिभिन्न विधाका नेपालि गीतहरुका म्युजिक भिडियोहरु भिडियो बारेमा छोटो जानकारी सहित प्रकाशित गर्ने गर्दछौ| तपाई संग पनि आफ्ना गीतका म्युजिक भिडियोहरु छन् भने हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ| हामि अडियो रेडियोमा बजाउने छौ भने भिडियो यहा यसरि नै राख्ने छौ| अहिले भने चर्चित लोक दोहोरि गायिका जुना श्रीस मगरको गीतको म्युजिक भिडियो लाई स्थान दिएका छौ| त्यसैले यस भिडियो हेरेर सल्लाह र सुझाब पनि दिनु होला| धन्यवाद

Song :- Pareshi
Vocal :- Juna Shrees magar
Lyric/Melody :- Bhagawan Bhandari
Arrenger :- Binod Bajurali
Audio :- Malashree Recording Studio
Direction :- Gobinda Pun Magar
Camera/Editing :- Dan Bahadur Shrees Magar
Colorist :- Milan Gurung
Post Production :- Tigers Films Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *