धोका खाएका  प्रेम जोडि बिष्णु माझी र अमीत बाबुले किन यस्तो गित गाए हेर्नुस भिडियो सहित

 

महेन्द्र मगर रेडियो संसार रोल्पा

नरुने मन र नझर्ने आसु कसको होला र यस्तै यस्तै छ यो संसारको रित त्यसैले त होला नेपाली लोक साङ्गितिक जगतका एक हस्ती सर्जक गायक संगीतकार अ्मित बाबु रोकाय र सुमधुर स्वरकी धनी बहुचर्चित लोक दोहोरी गायिक बिष्णु माझीको सुरिलो स्वरमा “नरुने मन ” नामक अतिनै मर्मस्पर्शी लोक दोहोरी एल्बम हिजो मात्र विश्वभर एकै साथ रिलिज भएको छ नब कुसल सर्जक प्रकाश बिष्टको मार्मिक लय सिर्जनामा दान मल्लको अतीनै ?मन छुने सब्दभाबले भरिएको छ

भाबना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेको यो गितमा कुसल नृत्य निर्देशक कपिल लामाले अतिनै मेहनतका साथ सबैलाई रुवाउने निर्देशन गरेका छ्न  सुरेश श्रेष्ठको छायांकनमा अमर शाक्यले सम्पादन । गरेका छ्न गायक तथा चर्चित मोडल बिमल अधिकारी र अञ्जली अधिकारीले सबैलाई रुवाउने अभिनय गरेका छ्न

निकै मीठो र फरक तरिकाको यो गितलाई  भावना म्युजिकले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *