गायक तथा संगीतकार कमलको ओली चर्कायौ छाती यहि कात्तिक २४ गते रिलिज हुदै 

रेडियो नबिन संसार सम्बाददाता रोल्पा

जिबनको सबै भन्दा अनमोल चिज माया

त्यही मायामा मान्छेले अनेक सपना सजायका हुन्छन्  एक अर्कामा माया प्रेममा वाँधिन थाल्छन्

अनि जिवनको यात्रा संगै गर्ने संगै मर्ने बाँचा गर्छन तर। र  यो स्वार्थी दुनियाका

मान्छेले असली रुप देखाएर जान्छन।अनि  जुन मायाको कारण आफ्नै मुटु रेटिन्छ अनि छाती चर्किन्छ।

अनि भन्न मन लाग्छ कसैसँग तर भन्ने कुनै बाटो हुदैन।

अनि गित द्वारा पोखिन्छन। यी शब्दहरु चर्कायौ यो छाती। विभिन्न गित बजारमा आउने कर्म जारी छ यसै गरि एक फरक पिर्थक गित माया प्रेम आधारित गित चर्कायौ यो छाती नामक गित यहि कात्तिक २४ गते देखि सार्वजनिक हुँदै छ जस्मा आवाज भने नेपालकै चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझी र गायक कमल ओलि ले दिनु भएको छ उक्त गितमा सब्द पवन ओलि ले गर्नु भएको छ भने संगित पनि कमल ओलि कै रहेको छ मोडल बिमल अधिकारी र मोडेल  सारिका केसि को अभिनय रहेको छ यो फरक लोक दोहोरी भाका । यदि तपाई  पनि साचो प्रेमि र प्रेमिका हो भने यो गित पक्कै पनि सुन्नु र हेर्नुहोला केहि ज्ञान  सिक्नु होला ताकि भोलिको दिनमा पनि अधुरो प्रेम कसैको नहोस्   ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *