चर्चित गायिका पुर्णकला बिशि र लाेकेन्द्र बिककाे स्वरमा ‘उडयाे बादल’ बजारमा (हेर्नुहोस भिडियो )

 

यामराज बिष्ट
मलेसिया ,
भर्खरै मात्र बजारमा लाेकेन्द्र बिककाे पहिलो प्रस्तुति’ उड्याे बादल” नामक बाेलकाे लाेकदाेहरी गितकाे म्युजिक भिडियो सार्बजनिक भएको छ।जुन गीतमा स्वर रहेको छ, चर्चित गायिका पुर्णकला बिशि र लाेकेन्द्र बिककाे ।
लाकेन्द्र बिककाे प्रस्तुतिमा अाएकाे ,गीतमा शब्द सिर्जना, प्रताब मुस्कान चाहारा र अासिका तामाङले भने गरेका छन् । देश परदेश म्युजिक प्रा.लि मार्फत बजारमाअाएको गीतमा,लाेकेन्द्र बिककाे लयमा रहेको लाेकगीतमा हामीले अभिनय तिर देख्न सकिन्छ,मिलन, बिमला र अाशिका लाईभने प्रताब मुस्कान चाहाराकाे निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा छायांकन सुन्दर लायाेतिले गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *