बर्षमान थवाङ पुग्दा बर्मनले गरे आगो तपाएर स्वागत

  1. चुनाव जितेलगत्तै रोल्पाका सांसद बर्षमान पुन ‘अनन्त’ले मतदातालाई धन्यवाद दिन घरदैलो अभियान शुरु गर्नुभएको छ ।
    25152400_1995342134019498_6856193491578112656_n
    उहाँले जनयुद्धमा सबैभन्दा धेरैले ज्यान गुमाएको जेलवाङहुँदै कम्युनिष्ट केन्द्र थवाङ घरदैलो गर्नुभएको छ ।
    उहाँले थवाङ पुगेर थवाङका पुराना नेता बर्मन बुढालाई घरमै गइ भेट्नुभयो भने अन्य मतदातासँग पनि धन्यवाद दिनुभएको छ ।
    25182223_1995114094042302_294133852251118265_o
    चिसो याममा थवाङ पुगेका बर्षमानलाई बर्मनले आगो तपाएर न्यानो आतिथ्य दिनुभएको छ । उहाँसँगै पूर्वसभामुख ओनसरी घर्ती र प्रदेशसभा सदस्य दीपेन्द्र पुन पनि थवाङ पुग्नुभएको छ ।

साभार:राेल्पा टुडे

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)