जनताको चाहाना र भावना विपरित गाउँपालिकाकाे नाम र केन्द्र परिवर्तन

  • राेल्पा। राेल्पा जिल्लामा रहेकाे सुकिदह गाउँपालिका ले नाम र केन्द्र परिवर्तन गर्ने भनेर शुक्रबार जिनाबाङमा बसेकाे गाउँ सभाले निर्णय गरेकाे छ। उक्त सभाबाट सहिद गंगा वली र देबराज वली काे नाम बाट गाउँपालिकाकाे नाम गंगादेब र गाउँपालिका काे  केन्द्र सानडाँडा मा राख्ने निर्णय गरेकाे छ। सहिद गंगा वलि गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रि काे श्रीमती हुन भने देबराज वली जन्मुक्ति सेनामा थिय।
    उक्त निर्णय गलत भएकाे र जनताकाे भावाना र चाहाना विपरित गाउँपालिका काे केन्द्र र नाम परिवर्तन गरिएकाे भन्दै जिनाबाङ का दिपेन्द्र बहादुर डाँगी काे संयाेजकमा सङघर्ष समिति गठन गरिएकाे छ।
    समितिले उक्त निर्णय सच्याउन ज्ञापन पत्र समेत बुझाएकाे छ। डाँगी ले सुकिदहबासि काे जनमतकाे कदर गर्दै उक्त निर्णय तत्काल सच्याउनु पर्ने बताउनु भएकाे छ। जनमतकाे कदर र जनताकाे भावना विपरित गय कडा अन्दाेलनमा उत्रिने संयाेजक डाँगी ले बताउनु भएकाे छ।
Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)