“चर्चाको शिखरमा प्रमोद खरेलको (दन्तैमा) “

महेन्द्र मगर रेडियो नवीन संसार (रोल्पा)

, पौष ४ २०७४

बहुचर्चित आधुनिक नेपाली सुगम गायन धारका लोकप्रिय युवा गायक प्रमोद खरेलको नयाँ गीत

“दन्तैमा”

गएको मंगलबार सार्वजनिक भएको छ । यो नयाँ गीत गायक खरेलको आफ्नै अफिसियल युट्युब च्यानल ‘सिङ्गर प्रमोद खरेल’ बाट गत मंगलबार  अपरान्ह रिलिज भएको हो ।

तिनदिनमा करिब १३६१४६ जनाले हेरिसकेका छन

यो गीतका कम्पोजर शंकर स्माइल हुन् भने गीतको रचना डिपी खनालले गरेका हुन् । दीक्षा क्रियसनको प्रस्तुति रहेको यो गीतमा सुनील क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको जीवन्त एवम् आकर्षक अभिनय रहेको छ । अभिनयका साथै नेपाली ठिटोजले यस गीत–अभिनयमा कोरियोग्राफी पनि गरेको छ भने यसलाई सुनील क्षेत्रीले निर्देशन गरेका छन् ।

 (भिडियो सहित)

 https://m.youtube.com/watch?feature=youtu.be&v=uyqsfgSQGEU

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)