“परदेशीएका सन्तानहरू क्षितिजको बादल झै भैदिदा”

” मुक्तक “

परदेशीएका सन्तानहरू क्षितिजको बादल झै भैदिदा

 

वर्षादको यो झरी सँगै रूझ्दै होलिन् मेरी आमा

लेक वेशी धाउदै पसिना पुझ्दै होलिन् मेरी आमा

परदेशीएका सन्तानहरू क्षितिजको बादल झै भैदिदा

कठै कति रूदै त्यो मनले दुख बुझ्दै होलिन् मेरी आमा

स्पन्दन सानू

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)