“प्रतिमा बिश्वकर्माको (चन्चले तिम्रो बानी )केही दिनमा बजारमा आउदै”

 

 

महेन्द्र मगर रेडियो नवीन संसार( रोल्पा )

पौष /३/ २०७४ नेपाली लोक दोहोरीका प्रतिभाका धनी प्रतिमा बिश्वकर्मा र बहुप्रतिभासाली ब्याक्तित्व एबम लोक दोहोरी गायक

ताराकान्त बिश्वकर्माको आवाजमा

 

” चन्चले तिम्रो बानी “

 

नामक लोक दोहोरी एल्बम बजारमा आउन लागेको छ

ताराकान्त बिश्वकर्माको लय शब्दमा ताराकान्त बिश्वकर्मा र बहुप्रतिभाकी धनी प्रतिमा बिश्वकर्माको सुमधुर स्वर  रहेको यो गितमा गायक एबम मोडल प्रकाश सपुत र मुना रसाइलीको दमदार अभिनय रहने यो गित सुर डिजिटल रेकर्डिङ स्टुडियो बाट बजारमा आउन

लागेको छ प्रस्तुती ताराकान्त बिश्वकर्मा र प्रतीमा बिश्वकर्माको रहेको छ

बधाई संगै सफलताको कामना सम्पूर्ण टिमलाई

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)