“मौलिक गित( भिरैको घाँस गाईले खानी) केही दिनको प्रतीक्षा पछि “

 

महेन्द्र मगर रेडियो नवीन संसार (रोल्पा)

पौष  /  ३ / २०७४  बहुचर्चित म्युजिक कम्पनी शुभारम्भ डिजिटल म्युजिक  प्रालिको गौरवमय प्रस्तुतिमा सर्जक ईश्वर पौडेलको लय  एबम  उत्कृष्ट शब्द सिर्जनामा एक मौलिक भाका समेतिएको एल्बम

भिरैको घाँस गाईले खानि

यो मायालाइ छोडेर काँ जानि

अबको केही दिनमै बजारमा आउदै छ

बहुचर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र

सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका सम्झना भण्डारीको जादुमय आवाजमा अबको केही दिनमै बजारमा

आउदै छ मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको यो गित

शुभारम्भ डिजिटल म्युजिक प्राली मार्फत बजारमा आउदै छ

कुशल नृत्य निर्देशक प्रकाश भट्टको नृत्य निर्देशन रहेको

यो गितका उनै सर्जक गायक मोडल खेम सेन्चुरी र

पछिल्लो समयकी चर्चित मोडेल अन्जली अधिकारिको

दमदार अभिनय रहने छ

अग्रिम बधाई साथै सफलताको सुभ कामना सम्पुर्ण युनिट्लाई

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)