“राम्जी खाड र सिर्जु अधिकारीको (प्यार् )बसेपछि हङगामा”

महेन्द्र मगर “रेडियो नवीन संसार” (रोल्पा)

पौष /३/ २०७४

नेपाली लोक तथा दोहोरी  गायन र मोडलिंग क्षेत्र बाट ख्याती कमाउदै सर्वप्रिय बन्दै आएकी राप्ती अञ्चल एबम दाङकी चेली मोडेल  एवं गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ ।
 ।

 ।आशिष म्युजिक प्राली मार्फत बजारमा आएको यस गीतलाई लय बहुचर्चित लोक तथा दोहोरी गायक  राम्जी खांडले भरेका हुन् भने शब्द नेपाली  संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका कुसल सर्जक घनश्याम रिजालले गरेका छन् ।
राम्जी खांड र सिर्जु अधिकारी द्वारा अभिनित

“प्यार प्यार”

बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ यस् भिडियोको  निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । 

(भिडियो हेर्नुहोस)

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)