“कोहि एकको लगि हजारौं खुशी त्यागेर बसेको हुन्छ यहाँ”

मान्छेहरु एक बिश्वासको आधारमा पुरा जिन्दगी अडै राखेको हुन्छ यहाँ

कोइ एकको लागि पुरा दुनियाँ को नजरमा बदनाम भइरहेको हुन्छ यहाँ

कोहि एकको लगि हजारौं खुशी त्यागेर बसेको हुन्छ यहाँ.

मैले पुन्य मन पराए या पाप मन पराए जेहोस मैले तिमिलाई चुप चप मन पराए।।

लोक दोहोरी गायिका रिता तामाङ

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)