“कल्पना श्रीपालको मौलिक कौडा गित छमछम नाच घुमेर”

 “महेन्द्र मगर रेडियो नवीन संसार (रोल्पा)”

(पौष  / ६ / २०७४ ) सुमधुर स्वरकी धनी चर्चित लोक तथा दोहोरी गायिका कल्पना श्रीपाल 

लामाे सयमकाे अन्तराल पछि  माैलिक काैडा गीत लिएर डिजिटल बजारमा अाएकि छिन  केही समय अघि  नेपाल बाहिर बस्दै अाउनु भएकी गायिका श्रीपालले नेपाल अाएकाे समयमा

“छम छम नाच घुमेर

बाेलकाे नयाँ माैलिक काैडा गीत सार्वजनिक गरेकी छिन हाे । 
लाेकप्रिय गायिका कल्पना श्रीपाल र अारके गुरुङकाे सुमधुर अावाज रहेकाे यस गीतकाे लय तथा शब्द सृजना गायक सर्जक अारके गुरुङले गर्नुभएकाे छ । चर्चित निर्देशक प्रकाश भट्टकाे फरक निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायांकन  करन चैसिरले गर्नुभएकाे हाे भने सम्पादन विष्णु शर्माले गर्नुभएकाे छ।
गायिका कल्पना श्रीपाल सम्झना लामिछाने मगर, मैना रेश्मी मगरको उत्कृष्ट नृत्य रहेकाे  छ 

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)