“यो माया भन्ने चिज पनि क्या अनौठो हुदोरैछ”

“यो माया भन्ने चिज पनि क्या अनौठो हुदोरैछ

दुरी टाढा भएपनी मनको बेगले छुदो रैछ

तिम्लाई सम्झी मुस्काउनुको मझै बेग्लै हुदोरैछ

तिम्रो नामको माया यो मुटुभरी कती कति

बिगत का दिन अनि तिमी सम्झिदै मन रुदोरैछ

यो माया भन्ने चिज पनि क्या अनौठो हुदोरैछ”

(“मोडेल सपना खत्रि”)

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)