यस अनलाइन रेडियो नवीन संसार ड्टकम तपाईहरुको माझ
सहयोग र साथ बिना अगाडी बढ्न सक्दैन। त्यसैले तपाइको
स्थानबाट सक्दो रेडियो सञ्चालनमा आर्थिक आदि जुनसुकै
सहयोग पाउने छौ भनी रेडियो परिवार आशाबादी पनि रहेको छ।

यस अनलाइन रेडियोको अवस्था साह्रै नाजुक भएकोले हाल
वेवसाइट निर्माण देखी लिएर प्राविधिक काम र सहयोग
सबैभन्दा सस्तो र भरपर्दाे वेव डिजाइन कम्पनीले वेव
होस्टिंग सबै नेटकुटी डटकमले गरेको छ। यसरी नै तपाई पनि
यस अनलाइन रेडियोलाई दिर्घकालिन रुपमा अगाडी
बढेको देख्न
चाहनुहुन्छ र रेडियोको उन्नति चाहनुहुन्छ भने हामीलाई
तपाइको आ-आफ्नो स्थानबाट सक्दो आर्थिक र अन्य
सहयोग गर्न इच्छुक हुनुहुन्छ भने हामीलाई इमेल र फेसबुक पेजमा
सम्पर्क गरेर पूरा नाम ठेगाना आदी विवरण सहित
सम्पर्क गर्नुहोला। हामी रेडियोमा तपाइको नाम र
सहयोग रकम सहित यस वेवसाइटमामा पनि प्रकाशित गर्ने छौ।
तपाईं हामिलाई सहयोग रकम आइएमई र अनलाइन बैंकिङ
www.paypal.com मार्फत गर्न सक्नुहुनेछ। Paypal को लागि
डोनेसन बटन तल बाट गर्न सक्नुहुनेछ।

तपाइको एउटा सानो सहयोगले हामि यस रेडियोलाई अझ धेरै उन्नति र प्रगतिका साथ् अगाडी बढाउने छौ। त्यसैले तपाई जहा भए पनि जुन देशमा रहे पनि हामीलाई आफ्नो इच्छा अनुसारको सहयोग गर्न सक्नुहुनेछ।